नराम्रो म! @Naramro_Ma
.... नवलपरासी Joined December 2013-
Tweets2K
-
Followers670
-
Following0
-
Likes1K
It's my #Twitterversary! I have been on Twitter for 7 years, since 15 Dec 2013 (via @twi_age).
It's my #Twitterversary! I have been on Twitter for 6 years, since 15 Dec 2013 (via @twi_age).
विचरा दाजुले त मालिक ले गुहु नै खाएछन् भने पनि "गुहु त मैले पनि बच्चा हुँदा झुक्किएर मुखमै दल्थेँ रे। मुखमा दल्नु भन्दा त खानु नै जाति।" भनेर पोस्ट हाल्छन् होला। यो त अन्धभक्त पनि होईन, अण्डभक्ति हो यार। क. पौडेल जि ले उहाँ को गोजिमा थोरै गोब्राउनु भएरै त होला यति फुरेको।
विचरा दाजुले त मालिक ले गुहु नै खाएछन् भने पनि "गुहु त मैले पनि बच्चा हुँदा झुक्किएर मुखमै दल्थेँ रे। मुखमा दल्नु भन्दा त खानु नै जाति।" भनेर पोस्ट हाल्छन् होला। यो त अन्धभक्त पनि होईन, अण्डभक्ति हो यार। क. पौडेल जि ले उहाँ को गोजिमा थोरै गोब्राउनु भएरै त होला यति फुरेको।
Periods! You see the red spot on her white skirt? it's not the sign of impurity, its sign of life! it's sign of your existence, my existence it's a sign of existence of entire human race! you can't share her pain, but can make her feel good! so change your mentality!💖
विद्यार्थी सचेतना यति saturated भएछ कि class मा अध्यापक ले विद्यार्थी लाई प्रश्न राख्दा नि biasness महशुस हुने। #occupied_mind
पशुपति शर्मा लाइ २५००० दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाइ अनुरोध #।” त्यो पैसा आफ्नो क्षेत्र का विकासमा थप्नुस , जनताका लागि काम गर्नुस ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस त्यसैले कर्म गर्नुस, गीत माथि राजनिती नगर्नुस “
माया गरेर मुटु पोल्नु भन्दा चिया पिएर जिब्रो पोल्नु ठिक😂😂
बहिनिको लागि प्रस्ताव आ रछ मैले दिदी मन पराएँ 😃😃😃😃😃😃
कुखुरा मारेर खाए = chicken पार्टी ✊ खसी मारेर खाए = मटन पार्टी ✊ जनता मारेर खाए = कम्युनिस्ट पार्टी 😉 हजुरबुवाले भन्नुभएको।✋😉
डा केसीको सत्याग्रहका चरम अनुन्याईहरु मध्ये कोहि छैनन डा केसीको जीवन रक्षार्थ वहाँलाई मेडिकल ग्राउन्डमा पालो दिन सक्ने?...वहाँको भलो चहाने कि वहाँलाई टेकेरै मात्र भलो खोज्ने हो? वहाँलाई बोल्न गाह्रो भैसकेको समाचार आउन थाल्यो पहिले वहाँको जीवन रक्षा गर्न मरिहत्ते गरौं
कसै कसैले अब यस्तो भाषण गर्लान्: नेपालीहरु मौका पाउने बित्तिकै उधुमै गर्छन्। केटाहरुले के डल्ला फ्याँक्न पाका थिए, बिपक्षीका लाठी पिर्लिक पिर्लिक लडाए। अनि एसो मुङ्ग्रो के समाउन पाका थिए बिपक्षीले फालेका डल्लालाई घुमाई घुमाई हिर्काएर सीमा कटाका कटाई गरे।
नाम : अबिरल यात्री उपनाम: परदेशी थर : सुबेदी घर: नवलपुर,गैडाकोट गोत्र: भारद्वाज उमेर: (असली भन्दा पत्ताउदैनन्,तेसैले भनेर फाइदा छैन) बर्ण : कल्सौडो उचाइ: ५.८ मोटाइ: ८२ केजी बिहे: १ पटक भयो श्रीमती: जम्मा एउटी गलफ्रेन्ड: छैन पर्ला पर्ला जस्तो लप: त्यो पनी छैन! इच्छा: केइपनी छैन😁
समृद्धिको लक्ष हाँसिल गर्न भ्रष्टाचारको उन्मुलन र सुसासनको स्थापना अनिवार्य शर्त हो।तर आफ्ना वरिपरिका बाहेक अरुको भ्रष्टाचार रोक्न खोज्ने हो भने भ्रष्टाचार कहिल्यै रोकिन्न र समृद्धि कहिल्यै आँउदैन भन्ने कुरा समयमै बुझ्नु जरुरी छ।
बि स २०२९ सालमा खडक प्रसादले झोलाको खुकुरी मोहनचन्द्रलाई दिई धर्मप्रकाश ढकालको टाउको छिनाउन लगाएका थिए, राधाकृष्ण र चन्द्रप्रकाश समेत ४ जनाले अन्जुलीमा रगत लिएर "सामन्तको गर्धन काटियो तातो रगत चाटियो" भनेका मान्छेले सानातिना जुलुस र आमरण अनसनलाई गन्छन र ! गैर कमनिष्टहरु सावधान !
चाइल्ड राइटको, थिएन जमाना शिक्षक नै हुन्थे, ज्ञानका मुहान बटारेर कान , दिएको त्यो ज्ञान कहाँ भुल्न सक्छु, गुरु लौ प्रणाम #HappyGuruPurnima ज्ञानेन्द्र काफ्लेको चोरेको सुटुक्क आफुले लेख्न भ्याइएन ! चोर्न नि मजा आउने रहेछ !
छोरीमान्छेको साथ पाएपछि छोरामान्छेको जिन्दगीमा प्रगतिको गति बढ्छ भन्छन् त्यो सही हो या गलत थाहा भएन तर छोरीमान्छे पछाडी राखेका युवाहरुको मोटरसाइकलको गति बढेको चाहिँ मैले पनि प्रत्यक्ष देखेको छु।
Ratna Lama @RatnaLa67368443
3 Followers 213 Following it's better to be part of social media and necessary as well.....Rabindra Adhikari @adhrabindra
291 Followers 1K Following PhD Student Tuebingen University, Germany (@uni_tue) Soil Science and GeomorphologyKameshwar @Kameshw14838274
24 Followers 232 FollowingLokendra Sunuwar @LokendraSunuwa1
6 Followers 28 Followingशैलु @mr_sailu
12K Followers 3K Following Life is too short to update a bio.....!! (प्रोफाइल visit गर्न आउनुभएकोमा धन्यवाद 😊😍)सुर्य र�.. @suryarai111
6K Followers 6K Following “Life is like riding a bicycle. To keep your balance, you must keep moving.” – Albert EinsteinAnkit Koirala @ongkeet
2K Followers 610 Following learning and sharing. Assistant Professor @ #AgricultureandForestryUniversity #AgriculturalEconomics #PublicPolicy #AppliedEconomics #OregonStateUniversityजीवन लु�.. @dAS9kKnRqt6VoDU
292 Followers 691 Following म सधै झरीमा घुम्न मन पराउछु । ताकी कसैले पनि म रोएको नदेखोस ।।। #अधुरो___प्रेम🇳🇵🤺 बि�.. @Bigriekodimaag
3K Followers 5K Following गल्ती गरेको भएपनी चिन्ता नलिने तर भएका कमजोरीहरुलाई सही,सुझबुझपुर्ण रुपमा नदोहोराउने बाटोमा अगाडी बढ्दै छु ! अरु बाल...Gopal Mahat @GopalMahat1
7 Followers 84 Following🇳🇵ढुङ्�.. @MeenaNiraula1
2K Followers 912 Following म यति ठुलि भैइसके र त मैले आफुलाई अझै चिन्न सकेकि छैन भने हजुर ले एक सेकेन्ड मा मेरो बायो पढेर मलाई कहाँ बुझ्न सक्नुहुन्छ र? ?Swami @JpSwami67
22K Followers 22K FollowingAshish @Ashish98483944
1 Followers 110 Followingसुधीर ढ�.. @sudhirdhungana
2K Followers 1K Following अनायासे न मरणम् बिना दैनेन जिवनम् देहान्ते तबसानिध्यम् देहिमे परमेश्वरम् ।। Books Donation Organization@GyanjyotiFoundaट्विटर �.. @tr_solta
56K Followers 35K Following मेरो सम्पुर्ण ट्विट मेरो like मा छन गएर पड्न सक्नुहुन्छ 🙏🇳🇵❤️ 👉️ instangram tr_solta 👉️ https://t.co/wZOC7c9kZYडा.एलिय�.. @aryalaliya
67K Followers 59K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।IT ZONE @itzonenp
366 Followers 2K Following Think positive, Think in time. Follow us and increase your technical knowledge.Jack paudel @jack_paudel
13 Followers 75 Followingगेहेन्द.. @gehendra_2007
158 Followers 192 FollowingBinod.Mahata @binod_mahata
21 Followers 140 Following आखाबाट आँसु मात्र होईन, सपना,रहर अनि चाहना पनि चुहिएर खस्ने गर्छन् यस्तै छ मेरो काहानि🇳🇵कृशभ�.. @JyotishiKrishna
2K Followers 3K Following Bio सायो गोलि मारो ।।। subscribe https://t.co/rZSZYVqQN6अस्थिर �.. @PalpaliDP
437 Followers 710 Following Agriculture Students, IAAS,lamjung घर-पाल्पा(पुर्ख्यौली) हाल-नवलपरासी, सहित्यिक मन,#flow_back 99% माया प्रेम सम्झिनी, (बिचित्रको संसार'आ अचम्मको मुन्छे हु म )V͢𝓝𝓸𝓓 🇳�.. @binodbista10
34 Followers 662 Followingलाल्टिन.. @aryalsanjay2
1K Followers 2K Following #साचो माया गर, हमेसा नठग, देखाबटी त तिम्रो रुप हो, चरित्र हैन #साहित्यप्रेमि #जय देश जय कृषि #Msc.Ag, AFURoots of Liberty @RootsofLiberty1
3K Followers 3K Following Roots of Liberty is designed to promote greater understanding of America's founding principles.Sangam joshi tharu @TharuSangam
73 Followers 467 Following may our sons have rich father and beautiful mothersBee Nod @BeeNod13
323 Followers 1K FollowingMy Info @Adinkc99
20 Followers 103 FollowingNishan bhandari @Nishanbhandar12
40 Followers 160 Followingارباح سريعة @top_withdraw1
507 Followers 1K Following نسوي لك موقع او برنامج ايفون بفكرة جديدة تقدر تربح من خلالها ونساعدك بلادارة التسويق ولدينا خدمات تصميم مواقع تطبيقات جوال وتسويق [email protected]reeta ghimire @reeta_ghimire
29 Followers 454 Followingछुच्चि �.. @ranjana10420565
5K Followers 6K FollowingSandesh Dhakal @SandeshDhkl
93 Followers 158 FollowingLaxmi prasad Joshi @KrisiLPjoshi
709 Followers 2K Following Agriculturist, Senior Agriculture instructor / Program Coordinator - Satyawati Secondary School, DhadingKamal Pandey @pandeykamal_
2K Followers 4K Following I am trying to be a good person. I am trying to be myself, and if nobody likes me for me, that is their problem.लभ गुरु @suman_panta
1K Followers 2K Following उपाध्य बाहुन, तुला राशि, पुष महिना, काभ्रे, क्रिकेट प्रमी, हसिलो, हरेक केटीको मुटुको धड्कन, एकपल्ट नजिक भएर हेर केटि हो जिबनसाथी बनाउने चाहना राख्न थाल्छौ,,बझाङको �.. @bharatgurudhami
3K Followers 3K Following साहित्यमा रुचि ,सबैलाई सम्मान गर्छु, कुरा सबैका सुन्छु काम मिलाएर , रहरले होईन बाध्यताले घरदेश छाडेर हाल दक्षिण कोरिया follow back तुएकातिर लकडाउन घोषणा र अर्कोतिर अव्यवस्थित ढंगले मान्छे जिल्ला ओसारपसार !यो दोधारे नीतिले कोरोना गाउँगाउँ फैलिएर कसैको ज्यान गयो भने को जिम्मेवार?कि योजनाबद्ध/सुरक्षित ढंगले थातथलो पुर्याउने व्यवस्था गरौं,कि लकडाउन पूर्णत: लागू गरौं!अब त दल फुटाउनबाट फुर्सद मिल्यो कि@kpsharmaoli ?
मेरो मनले; तिमिलाई रोज्यो! तिम्रो मनले चाहिँ के खोज्यो खोज्यो?🙄
I wanna marry someone As funny and careless as me! Imagine we both laughing because we Forgot to pick the kids from school.😉😉
एउटा तरिका हुन्छ नि! world cup मा indian टिमलाई सपोर्ट गर्छु मात्र के भन्याथेँ ! break up दिदिरा यार!🤔😉
ल ७७ जिल्लाकै साथी बनुम म चाहि Pokhara बाट 😉 अनि हजुर नि ?🤔 कमेन्ट गर्नु है म साथी बनाउछु
सलाइ र लाइटर बिना चुरोटको के अर्थ चुम्बन र यौन बिना मायाको के अर्थ😉😋😊😂
700 kilometers in around mid / upper hills in 4 days. This is next level
चुरोट खाने पैसाले गर्लफेण्डलाई पानीपुरी खुवाओ केटाहरु अनि पो फोक्सो नि सुरक्षित केटि नि सुरक्षित हुन्छ 😂😂😂
He: I heard you found someone new! She: Yes he is really good guy. He: Does he make u smile Like I did? She: No, but he never makes me cry Like u do!😭
Apna @mipaltan Jeet Gaya 🙌 #IPL2019Final #IPLFever #HereItEnds 😁!
एउटि आमाले "20/22" बर्ष लगाएर, छोरालाई "gentle" बनाउनुभएको हुन्छ! अनि बेलै नहुँदै खाइन पाइकी girlfriend बनाउँछ! अनि त्यसैले "20/22" दिन नपुग्दै, "mentle" बनाइदिन्छे! 👆️😋
Actual pain is that, when you carry "TV Remote" instead of "calculator" in the board exam of "mathematics"
तिमी भन्दा हाण्डसम सुशील केटो पाउँछु भन्दै छोडेर गकी थी मोरि ठिकै परो तालो खुलेको आठ मासी पुगेकी सुत्केरी आइमाई को जस्तो भुँडी भाको बुढा परेछ 😂😂😂 भर्खर #फेसबुकमा_देखेको 😂😂😂😂