आँसु लुकाई परेलीमा खुसी मुस्कुराइरहें कामनाको सिमलभुवा हाँसोमै उडाइरहँ नदीसँग मितेरीको पीडा था'छ मै ढुङ्गोलाई पानी बग्यो म ठोक्किएँ चोट सुमसुम्याइरहँ चक्रपथको यात्रा जस्तै सम्झनाको पासो कस्तो जति सुख रै'छ दन्त्यकथा, एकादेशकी परी जस्तै दुःखलाई नै जीवन ठानी, गजल गुनगुनाइरहैं।
4
16
43
13K
2