#कविता_म मिडल बेन्चर्स फस्ट बेन्चर्स खरदारमा छ लास्ट बेन्चर्स सरकारमा छ म मिडल बेन्चर्स संघर्ष र अभावको बिचमै पिसिएको छु फस्ट बेन्चर्स अमेरिकन कारमा लास्ट बेन्चर्स घोटाला र ठेकेदारमा म मिडल बेन्चर्स दुबै बेन्चर्सको पुल बन्दा बन्दै खाडी मुलूकको सवारमा छु
11
21
103
23K
2