मुग्लिन हुँदै तराईबाट गाडी आउन थालेको ४५ बर्षपछि हामीलाई के थाहा भो भने यो एउटा बाटो बाहेक अन्य आधा दर्जन सडकबाट ग्यास बुलेट त के ४० सिटे बस पनि काठमाण्डू छिर्न सम्भव छैन। गणेहरूले ६० हजार किलोमिटर सडक बनायौँ भन्थे, कता बनाएछन्? कस्तो बनाएछन्?
बाढी पहिरो गएकै दिन चीन र भारत सँग हेलिकप्टर मागेको भए उ बिदेशीले बनाइदिएको सरकार आफ्नो सेना माथी अविश्वास गरेर बिदेशी सँग लम्पसार पर्यो भन्थे यी मादरजाहरु अहिले के भन्दै छन् भने बिदेशी सँग सहयोग ढिला माग्यो उद्दार गर्न सकेन हजारौं मान्छे मार्यो भन्दै छन् यिनै मादरजातहरु।😡😡
कुनै बेला संविधानसभा निर्वाचनमा बाबुराम भट्टराईले देशभरका ६०० भन्दा बढी सभासद्मध्ये सबैभन्दा धेरै मत ल्याएर विजयी भएको रेकर्ड बनाएका थिए। तर उहाँको निर्वाचन क्षेत्रमा कुल मतदाता संख्या ४३ हजार रहेको अवस्थामा उहाँले ४६ हजार मत पाएको भन्ने तथ्यांक सार्वजनिक भएको थियो।
४३ हजार मतदाता भएको क्षेत्रमा ४६ हजार मत कसरी खस्यो वा उम्मेदवारले कसरी ४६ हजार मत पाए? यस्तो तथ्यांक आफैंमा गम्भीर प्रश्न हो।
तर आज हामीले अभ्यास गरिरहेको लोकतन्त्रको विडम्बना हेर्नुस्, मतदाता संख्या, खसेको मत र निर्वाचन परिणामका तथ्यांकमै प्रश्न उठ्ने अवस्था छ। त्यस्तो घटना एक चोटी मात्रै अबस्य भएन होला।
लोकतन्त्र केवल निर्वाचन गराउने प्रक्रिया मात्र होइन। मतदाता, मतदान प्रक्रिया र निर्वाचन परिणामप्रति जनताको विश्वास कायम राख्नु नै लोकतन्त्रको मूल आधार हो। तथ्यांकमा नै प्रश्न उठेपछि लोकतन्त्रप्रतिको विश्वास कसरी कायम रहन्छ?
राजाको पालामा कलकारखाना, उद्योग धन्दा खुल्थे, जनताले रोजगारी पाउँथे.!
दलालहरुका गणतन्त्रमा दिन दिनै नयाँ नयाँ पार्टी खुल्छन्..
भेंडा जनताहरू पार्टीका दास,झोले बन्छन्।
काम छैन रात दिन सञ्जालमा भ्या भ्या गरेर समय बिताउँछन् ...
🙃😬🙄
अफगानिस्तानमा हिन्दु/बौद्ध सभ्यता कसरी समाप्त पारियो, कुन-कुन बर्बरता अपनाइयो, पाकिस्तानमा हिन्दुहरूमाथि के-के भयो र बङ्गलादेशमा अहिले के भइरहेको छ भन्ने कुरामा नेपाली हिन्दुहरू पूर्ण रूपमा सचेत र जानकार छन्। त्यसैले कुनै पनि वामपन्थी सडकछापहरूले भ्रम फैलाउने प्रयास नगरे हुन्छ।
श्रीमानको हत्या गरेर श्रीमतीसँग भोट लिन सक्ने देश हो यो!
१७ हजार नागरिकको हत्यारा प्रधानमन्त्री भएको देश हो यो!
हत्यारा र अपराधीले न्याय पाउने देश हो यो!
अहो! अर्को किशोर श्रेष्ठ भन्ने कुख्यात अपराधीले न्याय पाएछ;
आउनुहोस् दीप जलाऔँ, खुसीयाली मनाऔँ जितको!!✍️🤦♂️
“प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन करोडौँको गाडीमा मन्त्रीसरह सुविधा लिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आए पनि उनी भने आफ्ना सहयात्रीसँग मोटरसाइकलमै सिंहदरबार जाने गरेका छन्। अझ रोचक कुरा, उनले सरकारबाट तलबसमेत लिँदैनन्।हामीले ब्यक्तिपुजा गरेका होइनौं ,राम्रोलाई राम्रो भन्न नसक्नु पनि महापाप हो। सबैले सकारात्मक सोच्ने र चिताउने हो भने देश बन्छ। केही गर्छु भन्ने हुटहुटी भएका ब्यक्तिहरुलाई प्रोत्साहन गरौं , खलपात्र नबनाऔं।"- नवराज पौडेल
यी कनकमणी लगायत नागरिक अगुवा भन्ने ताप्केहरु लाई हामिले पुजापाठ,भजन कृतन,मन्दिर दर्शन गर्दा किन यिनिहरुको गाँण जल्छ?? तँ झ्याक्नेहरु लाई कसले हाम्रो सनातन धर्म मान्न भनेको छ र गिर्जाघर जा,मस्जिद जा जहाँसुकै जा मतलब भएन हाम्रो धर्म बारे टीका टिप्पणी छोड्दे क्या डाम्ना हो।
कथित राष्ट्रिय परिचय पत्र भन्ने अराष्ट्रिय आप्रबासि अंगिकृत रोहिंगा लगाएतलाई बंशजका नेपालि सरह अधिकारदिने गैर पत्र लाई नेपाल राष्ट्र बैंकले कुन अधिकार कानुन टेकेर अनिर्वाय गराउने निर्णाय गर्यो? यस बिरुद्द मुद्दाहाल्न के गर्नु पर्छ होला? कृपया मार्गदर्शन गराउनु होला॥
39K Followers 33K Followingहतारमा भएकाहरू गए।
कृपया यहाँ ज्ञान नदिनुहोस्! यहाँ सबै ज्ञानी छन् !
एक दिन तपाईं स्वर्गमा जानुहुनेछ,अनि सबै ठीक हुनेछ।
हरहर महादेव
2K Followers 7K FollowingTruHomes Realty is a prominent medium that comprises of eminent properties which comes with fitting price range for their respective clients.
842 Followers 798 FollowingGlobal business connector | Bridging SMEs, enterprises, and individuals with verified international suppliers.
🇨🇳🇮🇳🇹🇼🇰🇷 🇻🇳🇹🇷--No_DM🙏
4K Followers 3K FollowingColumnist @ New Spotlight Magazine 📚 Vegan 🌱 Minimalist 🌏 Believer in the power of words, knowledge, and compassion to create meaningful change.
2K Followers 7K Followingचितवन भरतपुरको बासिन्दा, सबै पत्रीकाको अन्तिमभन्दा अघिल्लो पृस्ठ हेर्न रुचाउने, Movie 🎥 Lover, खेलको विश्लेषण गर्न रुचाउने, घुमन्ते, राष्ट्रसेवक, Family Man
1K Followers 2K Following2079(TU) Candidate President at स्वतन्त्र बिध्यार्थी युनियन
(2077) Chief Secretary at स्वतन्त्र बिध्यार्थी संगठन
Exports / Imports
2K Followers 7K Following👴३ पुस्ता देखि ग्राहक को सेवा,
😋खान्छौँ हामी मेहेनत को मेवा
❌प्लास्टिक छोडौँ, देशमा बनेको उपयोग गरौँ
🛒तामा र पित्तलका सम्पूर्ण सामान सुपथ मूल्यमा
🚚 डेलिभरी
120K Followers 77K Followingनेपाली भाषाको पहिलो अनलाइन पत्रिका https://t.co/psVoDu1uj1 अगस्ट ३१, २००१ । #SpacesHost [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।TikTok @nepalipost_
16K Followers 17K Followingॐ 🚩
!शान्ति नै मनुष्य को सुरक्षा कबज!
काल्पनिक मात्र हुनलेखाई अन्यथा नलिनु होला
https://t.co/dEQyas3yxW
{If you like the pinned📍 tweet, please like it}
1K Followers 2K Followingम मरेपनि मेरो देश बाचि रहोस
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी राजा राजतन्त्र धर्म संस्कार संस्कृति परम्परा गर्व छ नेपाल एक हिन्दु राष्ट्र हो सदैव रहन्छ।
130 Followers 796 Followingserved as National Defender. my country my pride.
*Ideas are like sperms but only one in a million works* 😜😜 twt are my personal thoughts.
169K Followers 51K FollowingDedicated for People's sovereignty, Pluralism, Rule of law and Human Rights. Coordinator of Joint Pple's Movement Coordination Committee, Eastern Region-1990.
2K Followers 7K Following👴३ पुस्ता देखि ग्राहक को सेवा,
😋खान्छौँ हामी मेहेनत को मेवा
❌प्लास्टिक छोडौँ, देशमा बनेको उपयोग गरौँ
🛒तामा र पित्तलका सम्पूर्ण सामान सुपथ मूल्यमा
🚚 डेलिभरी
2K Followers 7K Followingचितवन भरतपुरको बासिन्दा, सबै पत्रीकाको अन्तिमभन्दा अघिल्लो पृस्ठ हेर्न रुचाउने, Movie 🎥 Lover, खेलको विश्लेषण गर्न रुचाउने, घुमन्ते, राष्ट्रसेवक, Family Man
1K Followers 2K Following2079(TU) Candidate President at स्वतन्त्र बिध्यार्थी युनियन
(2077) Chief Secretary at स्वतन्त्र बिध्यार्थी संगठन
Exports / Imports
2.1M Followers 4K FollowingWe defend human rights around the world. Let's get to work.
For media enquiries, please contact @amnestypress at [email protected]
4.8M Followers 19K FollowingExposing #HumanRights abuses around the world — join us to help end them! Staff: https://t.co/2JflyBeYHI HRW Social Media: https://t.co/AIpbUxDqR4
4.1M Followers 1K Following2020 Nobel Peace Prize Laureate. The UN World Food Programme saves lives in emergencies and uses food assistance to build a pathway to peace and stability.
3.8M Followers 872 FollowingOfficial World Bank Group account. Our vision is to create a world free of poverty on a #LivablePlanet.
Check: @BancoMundial, @Banquemondiale & @AlbankAldawli
2.2M Followers 395 FollowingThe official account of @TFletcher the UN Under-Secretary-General for Humanitarian Affairs and Emergency Relief Coordinator @UNOCHA
4K Followers 3K FollowingColumnist @ New Spotlight Magazine 📚 Vegan 🌱 Minimalist 🌏 Believer in the power of words, knowledge, and compassion to create meaningful change.
883K Followers 2K FollowingSecretariat of the @UN #HumanRights Council. Secrétariat du Conseil des #droitsdelhomme de l’@ONU_fr. Secretaría del Consejo de #DerechosHumanos de la @ONU_es.
785K Followers 2K FollowingThe UN Office for the Coordination of Humanitarian Affairs (OCHA) helps humanitarian organizations save the lives of people caught in crises.