मेरो मृत्यु भएको बेला तिमी मेरो छेउमा नआउनु , किनकी, त्यो समयमा तिम्रो आँसु पुछ्न सक्ने छैन..!!❤️❤️🌿🌿
18
73
263
0
0
@sirjna123 रात्रीकालीन नमस्कार, हजुर!🙏💕 मानिस न अमर छ न अजर!☘️ गल्ती हर कोहीले गर्न सक्छ!🥰 क्षमायाचना/क्षमादान गर्न सिकौं!💕 मित्रवत् व्यवहारले सद्भाव फैलाऔं!💞 स्वस्थ र सुरक्षित बसाइको प्रार्थना एवम् शुभ रात्री तथा सुमधुर सपनीको अग्रिम कामना! 🙏🌿🍁☘️🇳🇵
@sirjna123 अधिक सम्झनाहरु केवल हजुरको मात्र .....आइरहन्छ 💐 शुभ🌺रात्री मिठो🌹सपनीको कामना