R.G @Rajendr87350957
म सङग जिबनको निस्चित लक्ष प्राप्त गर्ने योग्यता छ।यो कुरा मलाइ थाह छ। त्यसैले म आफै सङग लगनसिल भयर काम गर्ने अपेक्षा राख्छु। Nepal Joined November 2016-
Tweets114
-
Followers2K
-
Following5K
-
Likes511
जिन्दगी भगवानले एक्लै यात्रा गर्न को लागि दिनु भयको हो।त्यसैले जुन खुसी र आनन्द एक्लै हिड्दा मिल्छ त्यो खुसी साथी सङग हिड्दा मिल्दैन। सुभ बिहानी।।।
youtu.be/7cmhlzEMwOg : चौधरी ग्रुपको ब्यापारिक साम्राज्य, offshore लगानी र मुद्रा अपचलनको भित्रि रहस्य त यस्तो पो रहेछ...
Telecommunications Traffic Monitoring and Fraud Control System (TERAMOCS) मा भ्रष्टाचार भएको छ भन्ने कुराको धेरै आधारहरू छन। यस सम्बन्धी विषयमा छलफल गर्ने क्रममा सार्वजनिक लेखा समितिमा प्रमाण सहित राखेको मेरो धारणा।
टिकटक बन्द गर्ने सरकारको निर्णय बारे टिप्पणी गर्न मलाइ कुनै हतार छैन ।किनकि यो निर्णय कार्यन्वन हुनको लागि धेरै प्रक्रिया पार गर्नु पर्ने हुन्छ।नेपालका internet provider services सस्था हरु अदालत जानेछन र यो प्रक्रिया अदालत भने बमोजिम अगाडि बढ्ने छ।
सुकिला/मुकिला एक जोडी नर नारीले यी स्यानी बच्चीलाई सयपत्रीमालाको दाम सोधे। उनले मसिनो स्वरमा जवाफ दिइन्, ‘सय रुप्पे।’ पच्चिसमा आउन्न ? नानी निरुत्तर बसिरहिन्। एउटा मालाको पच्चिस रुप्पे दाम आजको सही बजार मूल्य हो ? उनीहरू यो प्रश्न छोडेर त्यसै गए। दुनिञाँ क्रुर छ।🤔
‘नेपाल बन्दैन, यसको भविष्य छैन, सबै पार्टी खराब, सबै नेता असफल, सबै सरकार भ्रष्ट’ भन्ने भ्रामक भाष्य वहुप्रचलित छ! देशमा समस्या नभएको होइन, छन्। खराब पार्टी पनि छन्, असफल र असान्दर्भिक नेता पनि छन्, सरकार भ्रष्ट पनि छन्। तर सबै पार्टी खराब, सबै नेता असफल, सबै सरकार भ्रष्ट छैनन्।
रास्ट्र को लागि योगदान गर्न कम्मर कसेर लाग्नु भयका सामाजिक अभियन्ता डा.माहाबिर पुन को आत्मकथा माहाबिर पुन सम्झना ,सपना र अविरल यात्रा पुस्तक उहाँकै हातबाट खरिद गरि बिरगंज कृषि कारखाना पुन संचालन गर्न सानो सहयोग गर्ने अबसर प्राप्त भयो।
हजुरबा पुस्ताले खनेको जग मा बा पुस्ताले गरेको ढुलमुले बिकास ले छोरा पुस्ता ले देश लाई सराप्दै बिदेश मा श्रम बेची रहेछ ।नाति पुस्ता बिदेश को बिकास देखेर बाको श्रम बाट आयको पैसा लाई प्रयोग गर्दै देश बाट पलायन भैराहाछ ।
जीवन भनेको जन्म देखि मिर्त्यु सम्म का कृयाकलाप मात्र सिमित नभयर म कोहु र मेरो जन्म किन भयो मिर्त्यु पस्चात मेरो अबस्था के हुन्छ भनेर जान्न को लागि नै मनुस्य जिबन प्राप्त हुन्छ।
मैले न्यायको लागि लडाइ सुरू गरेकि छु। सबैले साथ दिनुहोला ! #justiceforbharati #Imwithbharati
नेपाल को संविधान ले गाउँ का कुना कन्दरा झुपडी देखि लियर सहरको झिलिमिली महलमा बस्ने नागरिक लाई समान हक अधिकार दियको छ।त्यसैले संविधान को सहि व्याख्या सहित को प्रयोग ले मात्र नागरिक हक सुरक्षित हुनेछ। संविधान दिवस को अबसरमा हामी सबैलाई संविधान दिवसको शुभकामना!
नेपालमा यो ‘देश बनाउने’ विषयलाइ ‘बौद्दिकीकरण’ गर्नुपर्ने देखियो- मानिस किन जन्मेको भन्ने त थाहै छैन तर उ देश बनाउन भनेर जन्मेको होइन।देश नहुँदा पनि उ जन्मेकै थियो, देश नरहे पनि उ जन्मन छाड्ने छैन।देश बनाऊँ भनेको आफु बस्ने ठाउँ राम्रो बनाऊँ भनेको मात्र हो, यसमा भावुकता जरुरी छैन।
हामी अघि बढ्ने प्रयासमा छौं। सम्पूर्णमा सहयोगको भावना ,सहनशीलता र धैरियता रहोस भन्ने अपेक्षा छ। यो खेलमा आर्थिक लगानी संगसंगै क्रिकेट खेलको संस्कार पनि स्थापना गर्न तिर हामी अग्रसर हुन पर्छ । We are proud of our National Cricket Team. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
स्रोत र साधन अभाब को बिचमा पनि कृकेट को माहासक्ती रास्ट्र भारत सङग खेल्न सक्ने हैसियत बनायर आजको एतिहासिक खेल खेल्न लागीरहेको नेपाली टिम लाई सुभाकामना व्यक्त गर्न चाहान्छु।जय देश ।all the best team🇳🇵🇳🇵🇳🇵
🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीइतिशा_म�.. @Itisha_Magar
25K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵नेपालको.. @hetaudakaaji
26K Followers 5K Following मलाइ हतार छ किन कि मलाइ तपाईं हरु भन्दा पहिला मलाइ मसान घाट मा पुग्नु छ। म फेक हु सङ्गत नगर्नु होला । #dm at your own riskmadanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजS@JJAN @I_amsajjan
13K Followers 7K FollowingᗩᗰᖇIT @amrit__FCB
23K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫Sarmila Acharya @AcharyaSarmila
27K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।Binod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.Gautam🛫 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸थला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 56K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.Rajjit ✍ 🇳🇵 @RajjitC
16K Followers 3K Following “I know I am awesome, so I don’t care about your opinion.”🙃(B+ve)❣ #Line Producer #Former Production Planner/Manager,@ kollywood & Bollywood@imebeembaSwoopneel @Swoopneel2
18K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️(यात्री) @db5921
35K Followers 14K Following शब्द लेखेर मान्छेको मन जित्न सकिने भए कोहि कसैबाट छुटेर नजानु पर्ने, प्रेम गर्न मन चाहिदो रहेछ नकि भाग्य।। 🙏💞🙏⭐️एक्लो.. @akash_casey
15K Followers 4K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷भिम थाप�.. @magar42585
105 Followers 588 Following네투라 @NetraSejuwl2055
51 Followers 405 FollowingSunakoshisandesh @Sunakoshionline
2 Followers 53 FollowingDr. Man Bk @bk_man2
2K Followers 5K Following Writing, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.J Ramu @JRamu670013
21 Followers 235 FollowingBashudev GC @gcbashu
1K Followers 4K Following कुनै विशेष दक्षता छैन । स्कूलमा जोतिएर बनिबुत्तो गर्छु । आइ क्यु कमजोर छ । Jack of something , master of nothing .अविच्छे.. @Aviccheda
1K Followers 1K Following Here for fun, but when politics get messy, consider me your resident critic. Ready to dissect and dismantle with an occasional roasting through tweetsBhakta Bahadur Bhul @bhaktabhul5
11K Followers 6K Following Writer,Travel आम नेपाली नागरिक।100%Follow Backसेलिब्र.. @KedarTi18978526
447 Followers 2K Following खानलाई दुई छाक परिवारमा शान्ति छ भने त्योपरिवार ठुलो धन केही होइन बाँकी त सबै मनको लोभ मात्रै हो जुन कहिल्यै त सबै मनको लोभ मात्रै हो जुन कहिल्यै कपडा र भरिदैनSmartChuckleZone @pictures727
817 Followers 2K Following I am ME and ME is I | English language teacher | tricky contents Maker,i bring knowledgeable and enjoyable contents and make people ... peopleJoyce @joycehonor
1K Followers 3K FollowingTrapati Pokhrel @TrapatiP81529
12 Followers 99 FollowingBOYHOOD @XettriS
2K Followers 4K Followingchiranjivi malla @chiranjivimall4
896 Followers 4K Followingkurla day @KurlaD32282
140 Followers 598 Following दोस्तों अब आप घर बैठे गेम खेल सकते है! https://t.co/AUQHrG9B7m https://t.co/AUQHrG9B7m https://t.co/PqjlgzEi3s कल्याण / मधुर / कुर्ला / राजधानी / मेन बाजार /Christine Hock @christine_35208
91 Followers 3K Followingलाहुरे @karki_jenic
2K Followers 3K Following भ्रष्टाचारिको छोरी बिहे नगरौ र भ्रष्टाचारिको घरमा छोरी नदिऊ,भ्रष्टाचारिलाई समाजिक बहिस्कार गरौ । 🇳🇵🇳🇵Dhanidas @Dhanidas5
65K Followers 57K FollowingRavi lamichhane (म�.. @dipakra87617693
2K Followers 5K Following ❤️ नभएर पनि संगै भएझैँ लाग्ने तिमी हौ भएर पनि नभएझैं लाग्ने जीन्दगी रहेछ ...❤️Yuslianni Hamid @yuslianni
15 Followers 197 FollowingMY COUNTRY MY PRIDE @fromsayambhueye
2K Followers 5K FollowingRup Singh Bohora @RupBohora
2K Followers 4K FollowingDharmendra Singh @Dharmen33705013
106 Followers 2K Following Difficult Roads find the beautiful destinations Everyone Thought will be valuable but NOT FOR ME PEOPLE HAVE MONEY THEY DON'T HAVE PEACE INSIDE HEART 😒harigadal @ddc04dc523ca448
432 Followers 2K Following🇳🇵 Nepal News F.. @nepalnewfest
2K Followers 4K FollowingBiju @HamroPipalbot
2K Followers 3K Following ॐ असतो मा सद्गमय। तमसो मा ज्योति र्गमय। मृत्योर्मा अमृतं गमय। ॐ शान्तिः शान्तिः शान्तिः ॥Manish raj Pandey @Manishr94750690
19 Followers 100 FollowingNabaraj Magar @Nabaraj29413681
1K Followers 2K Followingkashipur matka,kaship.. @TaA014512869630
115 Followers 2K Following kashipur matka,satta matka,matka result, kanpur matka,satta matka result, matka 420,satta matka resultसुमेश घ�.. @GhimireSumesh1
1K Followers 5K Following नराम्रो नि कस्लाई भन्नू। सबै राम्रा छन।।😍 टुइटर चलाउने जति सबलाई फलो हानिदिन्छु।।😁😁Hari Bahadur @harihadkhale
118 Followers 443 Following Chartered Accountant; Finance Analyst; movie lover ; Adventure and travel books Novels & poemsGandeep Kc @gandeep_kc18851
1 Followers 51 FollowingKrishna Manandhar @KrishnaM1966
2K Followers 5K Following One life one chance. Do as you please, enjoy every moment in life.Take life as it comes.Kamal Dhakal @dhakalkamal135
1K Followers 3K Following Politician. पहुँचहिनको नानि बन्न सकुँ अनाथको मियो बन्न सकुँ कहिल्यै नमेटिने प्यासको लागि निर्मल पानी बन्न सकुँ आवाजहिनलाई टुविटरजस्तै मिडिया बन्न सकुं ✊✊✊✊❤️❤ycl namaraj @NamarajYcl37477
13 Followers 163 FollowingJagannath Khatiwada @khatiwadajn4
449 Followers 522 Following A political leader of NEPAL. Deputy - General Secretary of Nepal Communist Party (Unified Socialist) and Chief of media and publication Department .Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Bishwa Prakash शर.. @bishwaprakash77
336K Followers 2K FollowingGagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️इतिशा_म�.. @Itisha_Magar
25K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵नेपालको.. @hetaudakaaji
26K Followers 5K Following मलाइ हतार छ किन कि मलाइ तपाईं हरु भन्दा पहिला मलाइ मसान घाट मा पुग्नु छ। म फेक हु सङ्गत नगर्नु होला । #dm at your own riskmadanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Balen Shah @ShahBalen
315K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 https://t.co/4yT0UEmvZ9 [email protected] [email protected]रामेश @RaameshKoirala
164K Followers 401 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #IfSeriousIgnoreMe #I_Ignore #Sarcasm #I_Google #I_Block_I_Unfollow #NotHere2TeachMoronsGokul Prasad Baskota @GokulPBaskota
142K Followers 623 FollowingUꜱʜᴀ Kᴀʀᴋɪ @Ushakar45440973
27K Followers 538 Following घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'सोबिता �.. @sobita465
64K Followers 368 Following प्रतिनिधि सभा सदस्य(Member of Parliament) , Central Committee Member of Rastriya Swatantra Partyसाहिबा�.. @themoon128
13K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजVijay Kumar Panday @Vijaykumarko
665K Followers 89 Following Seeker / Writer / TV host / Mostly on leave / Fresh air .Raj Bhai @rajbhai_artist
20K Followers 5K Following Professional Sketch Artist🎨🖌️🇳🇵 #Atheist #Vegetarian🥗 #Celibacy🧘🏻♂️ 💌[email protected]Gajendra Budhathoki �.. @gbudhathoki
118K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CznOv winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative AwardS@JJAN @I_amsajjan
13K Followers 7K FollowingRabi Lamichhane @hamrorabi
503K Followers 161 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Deputy Prime Minister & Home Ministerअविच्छे.. @Aviccheda
1K Followers 1K Following Here for fun, but when politics get messy, consider me your resident critic. Ready to dissect and dismantle with an occasional roasting through tweetsRamesh Nath Pandey @rameshnathpande
25K Followers 329 Following Author, politician, former foreign minister. Fmr. journalistNisha Dangi @MPnishadangi
4K Followers 59 Following Politician, Member of the parliament. Member of the infrastructure development parliament memberSunil Paudel @mama_shr33
40K Followers 2K Following Artist, Ex-Journalist, News reader,RJ. ट्वीट हेरेर चरित्र निर्धारण नगर्नुहोला । Instagram: isunilpaudelTanka Dahal @shishirdahal
9K Followers 90 Following Soft. Engineeer@Microsoft - सितापुरी देखि माइक्रोसफ्ट सम्म पहिला सिकाएर परिक्षा लिने गुरु अनि पहिला परिक्षा लिएर पछि सिकाउने जिन्दगी दुवै उत्तिकै महत्वपुर्ण छन्Dr Shekhar Koirala @Shekharnc
68K Followers 327 Following Central Committee Member of Nepali Congress Party, Member of Parliament,Nepal, Former Vice-Chancellor Of BPKIHS.Kul Chandra Gautam @KulCGautam
17K Followers 88 Following Former UN Assistant Secretary-General & Deputy Executive Director of UNICEF. Diplomat-Author of 'Lost in Transition...' & 'Global Citizen from Gulmi...' NepalSHIVA GAUNLE @GaunleShiva
42K Followers 577 Following Journalist, Editor-in-Chief https://t.co/fbaJ9pCJZb, @ICIJorg Member Past: Editor @cijnepal, President @FNJNepal, Editor @Himal_KhabarUkaalo @ukaalonews
9K Followers 27 Following A nonpartisan, not-for-proft media devoted to public interests. Investigative and in-depth content.Bishnu Sapkota @Bishnusapkota
30K Followers 419 Following Follows the nature of things and evolution of ideas. Tweets are personal. Alumnus @Cambridge_UniMinendra Rijal @MinendraRijal
87K Followers 50 Following Former Member of the House of Representatives of Nepal (Morang-2; Nepali Congress)Chandra Bhandari @chandra_1961
44K Followers 15 Following World News Politics Business & Finance HistoryGanesh Karki @ganesskarki
3K Followers 556 Following किताब पढ्छु । फेसबुकमा स्टाटस लेख्छु । र, यदाकदा @online_khabar मा पनि लेख्छु । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी @party_swatantra को केन्द्रीय सदस्य पनि छु ।BOYHOOD @XettriS
2K Followers 4K FollowingBasanta Ghimire @basantaplp
18K Followers 747 Following Professional Dishwasher, Unsuccessful SarcasticSumana @SumanaShrestha
32K Followers 157 Following Minister, Ministry of Education, Science and Technology | @Moest_Nepal 🇳🇵| 📧: [email protected]Manushi Yami Bhattara.. @manushiyb
12K Followers 1K Following Nepal Samajwadi Party @SPONepal| Political Studies | TeacherDinesh Kumar Thapaliy.. @DkThapaliya
5K Followers 53 Following Chief Election Commissioner, Election Commission, Nepalaahuti aahuti @aahuti3
8K Followers 4K FollowingRadhika Dhakal @happy_dhakal
4K Followers 1K FollowingSharad Raj Pathak @SharadRPathak
7K Followers 374 Following महामन्त्री-राप्रपा। मूल सरोकार: सुशासन। General Secretary: Rastriya Prajatantra Party. Contested 2074 election in Chitwan3. MA-Rural Development. Former journo.Madhya Pradesh Touris.. @MPTourism
899K Followers 175 Following The official page of Madhya Pradesh Tourism, Govt. of MP. Dive deep into the air of mystique with each travel destination. https://t.co/3cU4eLqZZPKeshab DAHAL @dahalkeshab
11K Followers 558 Following Activist/Writer गैरआख्यान NEPALIRAJANITIKOPUNARGATHAN #नेपालीराजनीतिकोपुनर्गठन, उपन्यास #मोक्षभूमि, #माधवीओमाधवी https://t.co/dMg7SScRAbDr. CK Raut @drckraut
57K Followers 10K Following PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]𝐘𝐮𝐠 𝐏𝐚.. @YugPathak
30K Followers 814 Following Editor @chetlungonline Works : Urgenko Ghoda (novel). Mangena: Nepal Manthan (Nonfiction on Re-imagining Nepal). Yuma (Play) Ghachar Ghochar (Translation work)Ganesh Parajuli @gparajuli
1K Followers 177 Following Member of Parliament MP of Ktm Constituency #7 & Founder Central Committee Member of Rastrya Swatantra Party राष्ट्रिय स्वतन्त्र पार्टीBiraj Bhakta Shrestha @Himalayabiraj
13K Followers 151 Following Youth and Sports Minister, Member of Parliament, Kathmandu - 8, Nepal 🇳🇵 RSP secretariat. Deputy leader of the parliament for RSP.——————————————————————Arnico Panday अर�.. @arnicopanday
19K Followers 853 Following Member, National Planning Commission, Govt. of Nepal. Background: Atmospheric scientist, educator, policy advisor, consultant, politician.harsha man maharjan @harsha_maharjan
944 Followers 3K Following Global Postdoctoral Scholar, @NUQatar, @IAS_NUQ. Interested in media/ technologies/data/infrastructure/ policy/ politicsJagannath Khatiwada @khatiwadajn4
449 Followers 522 Following A political leader of NEPAL. Deputy - General Secretary of Nepal Communist Party (Unified Socialist) and Chief of media and publication Department .bhojraj pokharel @PokharelBhojraj
15K Followers 470 FollowingRanju Darshana 💙 @ranjudarshana_
22K Followers 1K Following General Secretary, Bibeksheel Sajha Party| Federal Election Candidate 2022. Kathmandu Mayor Candidate 2017. Mental Health Advocate 🇳🇵Shisir Khanal @shisir
11K Followers 931 Following Member of The Parliament | Former Minister of Education, Science & Technology | Co-Founder @pickndropnepal | Co-Founder @teach4nepal |Prof Dr Jageshwor Gau.. @gautamjageshwor
13K Followers 780 Following Senior Consultant, Obstetrics,Gynaecology and Minimal Access Surgery, Om hospital, KathmanduRastriya Swatantra Pa.. @party_swatantra
23K Followers 0 Following हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं ।Dr.Toshima Karki @ToshimaKarkiDr
43K Followers 374 Following A doctor /General Surgeon/ Ex Executive member Nepal Medical Council/ Ex State Minister for Health / Member of Parliament of Nepal/Elected Lalitpur3 /Sagar Dhakal @watersagar
72K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructorMartha Sharma @MarthaSharma4
1K Followers 5K Following Believe in yourself 🥰 Do you want best movies😍 Then click here👉️ https://t.co/8PRIyNMrbLPNSS @PNSS36792374
1K Followers 3K Following पूरा नाम:- श्री पृथ्वीनारायण मा. वि. बागमती प्रदेशमा चौथो सरकारी विद्यालय (२०७५) 16th Human School and Hub(central) School under Um Hong Gill Foundation (Korea)Kiran Nepal @Ne29227379Kiran
1K Followers 3K Following गन्तव्य ईच्छाले मात्रै होइन, निरन्तर मिहिनेतले सुनिश्चित गर्छ।अहिले सम्म डेढ करोड भन्दा धेरैले अयोध्या राममन्दिर दर्शन गरिसकेका छन् ।😍🙏 #रामराम
कान्तिपुर लगायतका केही मिडियाहरुले आज फरक तरकारी पस्केछन्। "आलु काउली" खाँदा खाँदा वाक्क लाग्याथ्यो। आज "काउली आलु" आएछ। फरक त्यत्ति हो। भ्रम पढेर भ्याइ सकियो होला भन्ने सम्झेर केही तथ्यहरु २ बुँदामा राख्दैछु: बुदा नं. १: रवि लामिछानेको नाममा Fake धितो ऋण खाता Create गरी…
अजयमेरु गाउँपालिकामा (विशेष गरी ३ नं वडामा) भएका लिफ्ट सिँचाइ र खानेपानी आयोजनाको अवलोकन गरेको छु। जानेको कुरा साटेको छु, डिजाइनमा सुधार्नु पक्ष राखेको छु। डडेल्धुराको धेरै नै वडाबाट बोलाउनु भएको छ। सकेको गर्छु तर राजनीतिलाई कमाइ खाने भाडो र पेसा बनाउदिन।
हामीले संसद्मा निरन्तर उठाइरहेको संसदिय छानविन समिति भनेको के हो ?, यसले के काम गर्छ ?, यो छानविन समितिको क्षेत्राधिकार के रहनुपर्छ ?, सहकारी ठगीमा संसदीय छानबिन समिति नै किन? विस्तार यो भिडियोमा...
गृह मन्त्री रवि लामिछाने चेकिङ्ग भइरहेको ठाउँमा रोकेर प्रहरी र जनतालाई खाजा र लड्डु बाँडेर नयाँ वर्ष मनाउँदै ❤️ Pic. anzaankc_
नयाँ वर्ष, नयाँ दशक नयाँ आशा, नयाँ उत्साह... नयाँ वर्ष २०८१ को शुभ अवसरमा सबैजनालाई हार्दिक शुभकामना। यो दशक गुणस्तरीय शिक्षा र विज्ञान-प्रविधिको क्षेत्रमा केन्द्रित हुने दशक हो। नयाँ उत्साह र ऊर्जासहित यो वर्ष हामी नयाँ प्रण गरौँ। हाम्रो सामुदायिक शिक्षा गुणस्तरीय बनाउन…
भबिस्य प्रतिको चिन्ता: बिरामी आमालाई कुर्दै आफ्नो गृहकार्य पनि गर्दै, सिभिल हस्पिटलमा! Pic. Nischal lamichhane
नागरिक सेवाको लागी रहेको कर्मचारीतन्त्रमा धेरै नै फेरबदल र सुधार आवश्यक छ। सुरुवाती उद्देश्य, धरातल र प्रक्रिया र अहिलेको अवस्था र आवश्यकता फरक छ। सदनमा यस सम्बन्धी सैद्धान्तिक छलफलमा मेरो धारणा।
अखिल कोटि ब्रह्माण्ड नायक "श्री रामलला" के मंगला आरती दर्शन " जय श्री राम " ❣️
म निर्मल प्रसाईं, इलाम - २ उपनिर्वाचनमा स्वतन्त्र उमेदवारी दिने सार्वजनिक घोषणा गर्दछु! मेरो बाचा :- जनसरोकारका मुद्दा उठाउने छु र समस्या समाधान गर्नेछु, संसदमा मुखर विपक्षीको भूमिका निर्वाहा गर्नेछु, न एकपैसा खान्छु न खान दिन्छु, कसैसँग झुक्दिन! भोट फर निर्मल प्रसाईं!
एमालेलाई भोट दिनु भनेको प्रचण्डलाई भोट दिनु हो, रास्वपालाई भोट दिनु भनेको प्रचण्डलाई भोट दिनु हो, नेकपा समाजवादी लाई भोट दिनु भनेको प्रचण्डलाई भोट दिनु हो। मलाई भोट दिनु भनेको भुईंमानिसलाई भोट दिनु हो, मलाई भोट दिनु भनेको सत्यलाई भोट दिनु हो। इलामबासी, यसपटक चमत्कार गर्नुपर्छ है।
'जसले जे गरे पनि भइदियो !' FIRESIDE मा रास्वपा सांसद सुमना श्रेष्ठ । आज राति ९ बजे @KantipurTVHD मा । आजै राति ९.३० बजे युट्युबमा । @SumanaShrestha
लामो कुरै छैन, नेपालको कम्पनी ऐन २०२१ होस् वा २०५३, सरकारको सेयर भएको च्याम्पियन फुटवेयर पब्लिकबाट प्राइभेट कंपनीमा परिणत गर्ने प्रकृया नै गैरकानूनी भएकाले चाँदबागले लिएको जमिन त के, सो कंपनीको सबै जायजेथा सरकारीकरण र गैरकानूनी काम गर्ने सेयर होल्डरलाई सजाय हुनै पर्छ। सिम्पल!🙏